लिभरपुलले जित्यो क्लब विश्वकप फुटबलको उपाधि

लन्डन । इंग्लिस क्लब लिभरपुलले क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा ब्राजिलको क्लब फ्लामेन्गोलाई एक शुन्यले पराजित गरेर लिभरपुलले उपाधि जितेका हुन् । निर्धारित ९० मिनेटमा दुबै टिमवाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगको थियो । खेलको ९९ औं मिनेटमा लिभरपुलका लागि रोबर्टो फिर्मिनोले गरेको गोल नै क्लब … Continue reading लिभरपुलले जित्यो क्लब विश्वकप फुटबलको उपाधि